६ पुस २०८२, आइतबार | December 21, 2025

महायज्ञमा सहभागी हुन बागलुङको पञ्चकोट पुगे प्रधानमन्त्री प्रचण्ड

बागलुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन बागलुङको पञ्चकोट आएका छन् । बागलुङ नगरपालिका–६ पञ्चकोटमा प्रधानमन्त्रीलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन् । प्रधानमन्त्रीले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यसँग भेट गर्नाका साथै गण्डकीमाताको मन्दिर, हनुमान्बाटिकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमान्को मूर्ति र यज्ञमण्डपको अवलोकन गर्ने कार्यक्रम…