७ चैत्र २०८२, शनिबार | March 21, 2026

जुगल हिमाल आरोहण दललाई विदाई गरे प्रधानमन्त्री प्रचण्डले

काठमाडौं । नेपाल-कोरियाको जुगल हिमाल आरोही संयुक्त टिमलाई विदाइ गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो निवास बालुवाटारमा आरोहण दल टिमलाई झण्डा हस्तान्तरण गरेर विदाई गरेका हुन् । संयुक्त हिमाल आरोहण दलले ६५९१ मिटर अग्लो जुगल हिमालको पहिलो पटक आरोहण गर्न लागेको हो । यस आरोहण दलमा तीन नेपाली र सात जना कोरियाली…