७ चैत्र २०८२, शनिबार | March 22, 2026

लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन

लुम्बिनी । शान्तिका अग्रदुत गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन गरिएको छ । नवनिर्मित विहारको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), भिक्षु महासंघका संघनायक भिक्षु बोधिसेन महास्थविर, संघका उपनायक भिक्षु गुणधोष महास्थविर अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष फ्रा. धम्मशोभन महास्थवीरले शनिबार एक समारोहका बीच उद्घाटन गरेका…