बुटवल । विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल बिस्तारलाई तिब्रता दिएका लुभरे होटल्स ग्रुप, गोल्डेन टुलिप ब्रान्डमा रुपन्देहीमा चेन होटल संचालनमा आउने भएको छ । नेपालमा पहिलो गोल्डेन टुलिप होटल सानिभा इन बुटिक होटल एण्ड स्पाका सिईयो सन्तोष कुमार केसी र सरोवर होटल एण्ड रिसोर्ट्सका प्रबन्ध निर्देशक अशोक कुमार बकायाका बीच व्यवस्थापन सम्झौतामा शुक्रबार हस्ताक्षर…