१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

दाबी भुक्तानी नपाएपछि त्रिबि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

काठमाडौं । विगत लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाको सेवा नै बन्द गर्ने निर्णय गरेको छ । टिचिङ अस्पताल अस्पताल प्रशासनले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको हो । अस्पतालबाट सेवाग्राहीले बीमकलाई सेवा प्रदान गरेपनि विगत लामो…