७ पुस २०८२, सोमबार | December 22, 2025

खजुरा क्यान्सर अस्पतालमा ब्लड बैंक संचालन

खजुरा । खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्लडबैंक संचालनमा आएको छ । जटिल शल्यक्रिया भएपनि ब्लबबैंक नहुँदा समस्या हुँदै आएकोमा अस्पतालमा बैंक स्थापना भएपछि उपचार गर्न आउने बिरामीलाई सहज भएको छ । खजुरा गाँउ पालिकाको आर्थिक सहयोगमा नेपाल रेडक्रसको बाँके शाखाको प्राबिधिक सयोगमा स्थापना भएको ब्लड बैंकको नेपाली कांग्रेसका सह–महामन्त्री एवम् बाँके ३ का…