खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्याउन सकिने लक्ष्यका साथ बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना झण्डै ३ दशक पुग्न लाग्दा सम्मपनि अलपत्र अवस्थामा रहेको छ। साबिक मध्य र सुदूरपश्चिमका जिल्ला त्यसमा पनि अति दुर्गम मानिएको कर्णालीका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले २०६२ सालमा बाँकेको खजुरामा पाठ्यपुस्तक छाप्ने…