९ चैत्र २०८२, सोमबार | March 23, 2026

नियमित औषधिले नियन्त्रण हुन्छ बाथरोग

काठमाडौं । आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (-युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । ¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज हाडजोर्नी र मांसपेशी दुख्ने समस्या हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेसनल -युम्याटोलोजी लिग (आइलार_ को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा…