३० बैशाख २०८१, आइतबार | May 13, 2024

कति डिग्री सेल्सियससम्म कोरोनाले संक्रमण फैलाउँछ ? वैज्ञानिकको नयाँ अध्ययन

एजेन्सी । कोरोना भाइरसको संक्रमणलाई लिएर विभिन्न प्रकारका अध्ययन अनुसन्धान चलिरहेका छन् । नयाँ नयाँ अनुसन्धानले कोरोना भाइरसका विभिन्न नयाँ तथ्य सार्वजनिक गरिरहेको छ । फ्रान्सेली वैज्ञानिकको टोलीले कोरोना भाइरस कति तापक्रममा बस्न सक्छ ? भन्ने विषयमा अनुसन्धान गरेका छन् । पहिलो धेरै तापक्रम हुने मौसममा कोरोना भाइरसको संक्रमण नहुने दावी गरिएको थियो । अनुसन्धानले…