३० बैशाख २०८१, आइतबार | May 12, 2024

झापामा थपिए एक कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४९ पुग्यो

काठमाडौ । झापामा थपिए एक कोरोना संक्रमित जना कोरोना संक्रमित थपिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित झापा निवासी ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा रहेका उनको अवस्था सामान्य छ । योसँगै अब नेपालमा संक्रमितको…