नेपालगन्ज । अवदेखि भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने भएको छ ।सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत दिएसँगै भेरीमा एमडी/एमएसको पढाई हुने भएको हो । संघीय अस्पताल भएपनि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरु संचालन हुन नपाइरहेको अवस्थामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरी अस्पताललाई आंगिक…