२० असार २०८३, शनिबार | July 4, 2026

वेस्टमिन्स्टर कलेजले सम्पन गर्यो ‘आईओटी बुटक्याम्प’को आयोजना

काठमाडौ । ललितपुरको कुपण्डोलस्थित ‘द वेष्टमिन्स्टर कलेज’ले तीन दिने इन्टरनेट अफ थिङ्गस् (आईओटी) बुटक्याम्पको आयोजना सम्पन्न गरेको छ । बुधबारबाट कलेज हातामा सुरु भएको क्याम्प शुक्रबार सम्पन्न भएको हो । विद्यार्थीहरुको पाठ्यक्रमलाई सघाउ पुर्याउने यस क्याम्पमा १८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरुले पछिल्लो समयमा आईओटीको क्षेत्रमा भएका प्रगति, नयाँ उपकरणहरु तथा तिनको…