खजुरा । बाँकेमा बढ्दो मात्रामा रहेको कुष्ठरोग निवारण अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने नेपाल सरकारको लक्ष्यलाई साथ दिन स्थानीय सरकारले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजनसँगै आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । कुष्ठरोगमुक्त समाज निर्माणका लागि नेपाल सरकारले अगाडि सारेको लक्ष्यलाई पूरा गर्न आवश्यक रणनीतिका…