खजुरा । बाँकेको खजुरामा फागुन २४ बाट हुने सप्ताहब्यापी महायज्ञको तयारीलाई तिब्र पारिएको छ । खजुरामा रहेको साक्षात लक्ष्मीनाराण मन्दिरको महिमाको प्रचार गर्ने र खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको हव बनाउने उद्देश्यका साथ आयोजना हुने महायज्ञमा प्रख्यात कथावाचक बालकृष्ण अर्यालले भागवत कथा प्रवचन गर्ने भएका छन् । वाचक अर्याल सहित उनको संगितमय भजन टोलीबाट सातै दिन…