१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बुटवलमा ‘सत्ता संघर्ष’को चर्चा, बहुमतको सरकार ढाल्नुको कारण खोज्न मुख्यमन्त्रीको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थामा सरकार बनाउने र गिराउने खेल दुनियाँमा हुने गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तक बारे बिमर्श गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गिरीले नेपालमा भने बहुमतकै सरकार गिराउने काम भएको हुँदा त्यसको खोजि हुनु पर्ने बताए । मुख्यमन्त्री…