बुटवल । तल्लो सिद्धबाबाका नामले प्रसिद्ध बुटवलको सिद्धबाबामा भक्तले चढाएको दक्षिणामा ब्रम्हलुट चलिरहेका बेला पाल्पाको तिनाउ गाँउपालिका ३ मा रहेको सिद्धबाबा मन्दिरले आजबाट दान दक्षिणा दिने भक्तजनलाई डिजिटल बिल दिन सुरु गरेको छ । मन्दिरको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले आजबाट भक्तहरुलाई डिजिटल बिल दिन थालिएको हो । सोमबार मन्दिर दर्शनमा आएकी सावित्रा खत्रीले परेवा…