काठमाडौं । देशभर फैलिएको डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ । ७६ जिल्लामा डेंगुको प्रकोप फैलिएको र २२ हजार ९८८ जनालाई डेंगु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा मात्रै २२ हजार २८१ जनालाई डेंगु संक्रमण भएको छ । यस्तै, लुम्बिनीमा २ हजार ८२१ जनालाई, सुदूरपश्चिम प्रदेशका ७७७,…