१२ पुस २०८२, शनिबार | December 27, 2025

लुम्बिनी प्रादेशिक अस्पतालले मनायो ११२ औं वार्षिकउत्सव, आजैबाट ४० बेडको आईसीयू संचालनमा

बुटवल । बुटवलमा संचालनमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल आज १ सय १२ वर्ष पुगेको छ । अस्पतालले ११२ वर्ष पुगेको अवसरमा बिबिध कार्यक्रम गरि अस्पतालको वार्षिक उत्सव मनाएको छ । वार्विक उत्सवकै अवसरमा अस्पतालमा आजबाट ४० बेडको आईसीयू र ५० बेडको मेडिकल वार्ड पनि संचालनमा ल्याईएको छ । आजबाट संचालनमा आएका ती वार्डहरुको लुम्बिनी प्रदेश…