१४ चैत्र २०८२, शनिबार | March 28, 2026

नेपालगन्ज न्युरोडको मध्यखण्ड अव भानु चोकमा परिणत, चोकमा भानुभक्तको शालिक अनावरण

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोडको एक खण्डलाई भानुभक्त चोक नामाकरण गरिएको छ । चोको नामाकरण सहित न्युरोडको मध्य खण्डमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक शनिबार अनावरण समेत गरिएको छ । नयाँ नामाकरण गरिएको भानु चोकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच आदिकवि भानभक्त आचार्यको शालिक अनावरण गरेका…