२० मंसिर २०८२, शनिबार | December 6, 2025

बेनीमा दुई सय वर्ष पुरानो बर्खे नाचको रौनक

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि दुई सय वर्ष पुरानो बर्खे नाच देखाउन सुरू भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खे नाच सुरूआत भएको जनाइएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । बर्खे नाचअन्तर्गत आज नागपञ्चमीको दिनदेखि लाखे नाच देखाउन…