१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

वीर अस्पतालमा १० वटा भाइरसको एकसाथ परीक्षण

काठमाडौँ । वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा निलम ठाकुरले जानकारी दिए । उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा…