४ पुस २०८२, शुक्रबार | December 19, 2025

विद्यालय खुलाउने कि नखुलाउने ? काठमाडौं महानगर छलफलमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/खोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । । शाक्यले भने “काठमाडौं उपत्यकाका अन्य स्थनीय तहजस्तो महानगर होइन, यहाँ विद्यार्थीको अत्यधिक सङ्ख्या…