४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीको कार्यशाला : १० लाखको ब्यवसायिक हित कोष खडा गर्ने घोषणा

बुटवल । नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखाको आयोजनामा पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबारदेखि दुई दिने वार्षिक कार्य योजना कार्यशाला तथा ब्यवस्थापकिय क्षमता अभिवृद्धि तालिम लुम्बिनीमा शुरु भएको छ । गुणयुक्त असरयुक्त जनसुरक्षित औषधिको आपूर्ति हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको संघले ब्यवसायिहरुको दक्षता अभिवृद्धि गर्नेसंगै वर्षभरि संघबाट गरिने कार्यक्रमको योजना बनाउने उदेश्यका साथ शुक्रबारदेखि कार्यशाला शुरु…