१ पुस २०८२, मंगलबार | December 17, 2025

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्यो, मृतकको संख्या घट्यो; संक्रमण उस्तै

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर विगतका दिनमा भन्दा बढेको छ । शनिबार अपरान्ह स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार २४ घण्टाको बीचमा ८ हजार ८४८ संक्रमित संक्रमण मुक्त भएका छन् । यस अवधीमा थप ८ हजार ९८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार १०५ जनामा परीक्षण…