१३ भदौ २०८३, शनिबार | August 29, 2026

लमजुङको सुन्तला बगैंचामा ‘ग्रिनिङ’ को प्रकोप

लमजुङ । लमजुङमा सुन्तला बगैँचामा 'ग्रिनिङ' रोगको प्रकोप देखिएको छ । बाली संरक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग र कृषि ज्ञान केन्द्र लमजुङको समन्वयमा जिल्लाका विभिन्न १६ वटा सुन्तला बगैँचाका सुन्तलाको पात नमुना सङ्कलन गरी काठमाण्डौको प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएकोमा १३ वटा बगैँचाको रिपोर्ट नेगेटिभ आएको र तीन वटा बगैँचाको सुन्तलामा ग्रिनिङु रोगको समस्या पुष्टि…