वरिष्ठ जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले अहिले फैलिएको महामारी गतसालको भन्दा फरक रहेको भन्दै गम्भीर बन्न सुझाव दिएका छन् । बेलायतमा देखिएको नयाँ प्रजातिले बालबालिका तथा युवालाई धेरै असर गरेको भन्दै डा. पाण्डेले महामारीको कुनै पनि लक्षण देखिएमा तत्काल परीक्षण गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा सुझाव लेख्दै पाण्डेले भारतबाट नेपाल आउने सबैलाई अनुगमन, निगरानी…