खजुरा । बाँकेको खजुरालाई पर्यटकिय केन्द्र बनाउने उद्देश्यले खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु भएको छ । वडा नम्बर ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा फागुन ३० गतेसम्म संचालन हुने महायज्ञको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले उदघाटन गरे । उद्घाटन कार्यज्ञmममा बोल्दै गााँउपालिकाका अध्यक्ष विकले आध्यात्मलाई समाजिक रुपान्तरण…