२९ मंसिर २०८२, सोमबार | December 16, 2025

मलको अभाव हुन नदिने कृषिमन्त्री अर्यालको प्रतिवद्धता

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताएकी छिन् । शुक्रबार कृषि विटमा काम गर्ने पत्रकारहरुसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु नपर्ने बताएकी हुन् । मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको अर्याले बताइन् । मन्त्री अर्यालले भारतको खुल्ला…