१५ चैत्र २०८२, आइतबार | March 29, 2026

आउन थाले बागलुङका होमस्टेमा पाहुना

बागलुङ होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होमस्टे) आएपछि काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कँडेलले दङ्ग परे । पाहुनालाई आफ्नो घरमा राखे । लामो समय कोरोना र निषेधाज्ञाले उनको होमस्टे सुस्ताएको थियो । कँडेल भन्छन् “पाहुनाले नै घरवास खोज्दै आएपछि एकछिन दङ्ग भएँ । शुरुमा डर लाग्यो । व्यवस्थापन गर्न लागेँ । ” बिहुँस्थित…