२३ असार २०८३, मंगलबार | July 7, 2026

नेपालगन्जको बागेश्वरी परिसरमा बाल उद्यानको निर्माण सुरु

नेपालगन्ज । नेपालगन्जको बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल उद्यान (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका छन् । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग…