२९ मंसिर २०८२, सोमबार | December 16, 2025

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । विहिबार अपराह्न १२ः१० बजे दुई हजार ६ सय मिटर अग्लो खार्चेबाट उडान शुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा अवतरण गरिएको स्थानीयवासी पासाङकाजी शेर्पाले जानकारी दिए । प्याराग्लाइडिङ पाइलट पेम्बावाङ्छु शेर्पाले आफ्नै गाउँको आकाशमा उडाउन पाउँदा खुशी लागेको बताए ।नेपालका…