बुटवल । रुपन्देहीमा स्वास्थ्य र शिक्षा सुधार अभियानमा लागेका डाक्टर निकोलस भुसालको नेतृत्वमा १ महिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । धार्मिक पर्यटकको घुईचो लाग्ने सैनामैना नगरपालिकास्थित श्री पर्रोहा परमेश्वर बोलबम धाम परिसरमा श्रावण एक गते देखि सहयात्रा राष्ट्रका लागि युवा, सैनामैना जेसिस, रोट्याक्ट क्लब अफ सैनामैना र कोटिहवाको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर…