२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल वायु सेवा निगमले डिसेम्वर १७ देखि काठमाडौ-नयाँ दिल्ली उडान सुरु गर्ने

काठमाडौ । नेपाल वायु सेवा निगमले काठमाडौ -दिल्ली उडान सुरु गर्ने भएको छ । निगमले आज सुचना जारी गरी काठमाडौ-दिल्ली उडान सुरु गर्ने जानाकारी दिएको हो । यसअघि कोराना भाइरसका कारण, संक्रमण नियन्त्रणका लागि दुवै मुलुकले अन्तराष्ट्रिय नियमित अन्तर्देशीय उडानहरुमा प्रतिबन्ध लगाएका थिए । हाल दुवै मुलुकहरुले उडानहरुमाथिको प्रतिबन्ध Air Transport Bubble मार्फत खुकुलो बनाएकोले…