काठमाडौं । विश्वमै पहिलोपटक ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी नेपालमा हुने भएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय , राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालको संयुक्त आयोजनामा यहि मंसिर २३, २४ र २५ गते ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी हुने भएको हो । आज एक पत्रकार सम्मेलनमार्फत ‘महिनावारी विभेद नै…