२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जुरिच इन्टरनेशनलसँग निजगढ एयरपोर्टको परियोजना प्रस्ताव सेप्टेम्बर ३० सम्म लिने निर्णय

काठमाडौं । राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणपूर्वको प्रारम्भिक कामलाई तिब्रता दिइएको छ । हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ । त्यस क्षेत्रमा नदी नियन्त्रणका कामले पनि तिब्रता लिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश भट्टराईको अध्यक्षतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय…