२० मंसिर २०८२, शनिबार | December 7, 2025

सोमबार अपरान्हसम्म रुपन्देहीमा थपिए १५ नयाँ संक्रमित, बुटवलमा मात्रै ५ जना

बुटवल । सोमबार अपरान्ह सम्ममा रुपन्देहीमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अपरान्ह ४ बजेसम्म स्वास्थ्य कार्यालय रुपन्देहीलाई प्राप्त रिपोर्ट अनुसार १५ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितहरुमा तिलोत्तमा नगर पालिकामा ७ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, सुद्धोदन गाँउपालिकामा १ जना र सिद्धार्थनगर नगरपालिकामा १ जना छन् । बुटवलस्थित नेशनल प्याथ…