१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

५० नाघेका नेपालीको सरकारले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, प्रधानमन्त्री सहित सबै मन्त्रीहरुले गरे अङ्ग दान गर्ने घोषणा

काठमाडौं । सरकारले ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार आजको बैठकले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय समेत गरेको छ…