४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘छोरी पढाऔँ, समाज बनाऔँ’ अभियानमार्फत बुटवलमा प्राविधिक शिक्षा प्रभावकारी बन्दै

बुटवल । बुटवल उपमहानगरपालिकाको ‘छोरी पढाऔँ, समाज बनाऔँ’ अभियानअन्तर्गत सञ्चालन गरिएको छोरी प्राविधिक शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवालाहरूले बताएका छन् । आइतबार बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआइ) मा प्राविधिक शिक्षा अध्ययनरत छात्रासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै जनप्रतिनिधि तथा सरोकारवालाहरूले कार्यक्रमले महिलालाई सीप, रोजगारी र आत्मनिर्भरता हासिल गर्न ठूलो योगदान दिएको धारणा राखे । कार्यक्रममा बुटवल…