खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा खोल्ने निर्णय गरेर पनि नेपालगन्जको एक बैंकको भवनमा कक्षा संचालन गर्दै आएको लुम्बिनी प्राबिधिक विश्वविद्यालयको इन्जिनियरिङ तर्फको पहिलो सेमिष्टरको नतिजा निरासाजनक देखिएको छ । गत जेठमा संचालन भएको पहिलो सेमिष्टरको परीक्षाका नतिजा निराशाजन आएको हो । सिभिल इन्जिनियर तर्फ ४८ जना बिद्यार्थीले परीक्षा दिएकोमा ३७ जना बिद्यार्थी अनुतिर्ण भएका…