१८ चैत्र २०८२, बुधबार | April 1, 2026

साबधान ! कोरोना कोरोना मात्र नभनौं, डेङ्गुले सक्याउला

काठमाडौं । यतिबेला कोरोना भाइरसको महामारीले विश्व नै तनावमा छ । कोरोना संक्रमणबाट नेपाल पनि नराम्रोगरी प्रभावित भएको छ । तर, यो समय कोरोना मात्र होइन अर्को यौटा खतरनाक रोगको समय पनि हो । हामीले केही वर्षदेखि सुन्दै आएको डेङ्गुको महामारी फैलिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम मानिसलाई सचेत बन्न चेतावनी दिएको छ…