११ भदौ २०८३, बिहिबार | August 27, 2026

लोभलाग्दो गन्तव्य : अतुल्य रेसुङ्गा

देखाउन नपाएको श्रृङ्गारको अर्थ हुँदैन भनेझैं गुल्मीको रेसुङ्गा प्रकृतिले दिएको अनुपम उपहार हुँदा हुँदै पनि ओझेलमा परेको छ । इलामको वर्णन गरियो, दामनको वर्णन गरियो, नाम्चे, लमजुङ, घान्द्रुक, मनाङ, मुस्ताङ यस्ता धेरै स्थानको वर्णन आम रुपमा सुन्न पढ्न र हेर्न पाइए पनि प्रकृतिका सबै छटाहरुले भरिपूर्ण गुल्मीको रेसुङ्गाको वर्णन र वास्तविकता हेर्न र बुझन् भने…