१ चैत्र २०८२, आइतबार | March 15, 2026

तीज पर्व प्रारम्भ : आज दर खाने दिन

काठमाडौं । नेपाली हिन्दु महिलाले मनाउने महान् चाड हरितालिका तीज अन्तर्गत सोमबार दर खाने दिन विभिन्न परिकारसहित मनाइँदैछ । दुःख-कष्ट भुलाउँदै भोलिपल्ट बस्ने हरितालिका तीजको निराहार व्रतभन्दा अघिल्लो दिन महिलाले दर खाईने परम्परा रहेको छ । तीज पर्वको सुरुवात दर खाने दिनबाट हुन्छ । विवाहित महिलाले पतिको दीर्घायु र प्रगतिको कामना गर्दै तथा अविवाहित महिलाले…