नेपालगन्ज । बाँकेको नेपालगन्जमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपनि प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले समुदायमा कोरोना परीक्षणमा रोक लगाएको छ । शनिबार समदायस्तरका दैनिक ज्याला मजदुरी गर्ने श्रमिक, मिठाई पसल गर्ने व्यवसायी र राजश्व कार्यालयका पधिकारीलाई कोरोना पुष्टि भएसँगै निर्देशनालयले निर्देशिका बाहिर गएर परीक्षण नगर्न परिपत्र गरेको निर्देशनालय श्रोतले बताएका छ । समुदायमा संक्रमण देखिएपछि परीक्षणको…