१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले निकट उम्मेदवारहरुलाई हराउँदै कान्ति माबिमा विपक्षी गठबन्धन बिजयी

बुटवल । राजनीतिक दलहरुको असमझदारीको शिकार बन्दै आएको कान्ति माद्ययामिक बिद्यालय, बुटवल व्यवस्थापन समितिले अन्ततः नयाँ नेतृत्व पाएको छ । मुख्य राजनीतिक दलहरुबीच भागबन्डा नमिलेका कारण १ वर्ष बढी रिक्त रहेको व्यवस्थापन समितिले गयराति मात्र नयाँ नेतृत्व पाएको हो । कान्ति मावि विद्यालय व्यवस्थापन समितिको शनिबार मध्यराती निर्वाचन सम्पन्न भएको छ । चार सदस्यीय पदका…