काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल हुन नसकेपछि शिक्षक महासंघको आन्दोलन आजपनि जारी रहने भएको छ । सोमवार राती अबेरसम्म भएको बार्ता निष्कर्षबिहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको हो । ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन, हामी भर्खरै मन्त्रालयबाट बाहिर…