१ चैत्र २०८२, आइतबार | March 16, 2026

बुटवल कालिका क्याम्पसको आयोजनामा व्यवस्थापन तथा सामाजिक विज्ञान विषयक पहिलो राष्ट्रिय सम्मेलन सुरु

बुटवल । बुटवलस्थित बुटवल कालिका क्याम्पसको आयोजनामा ‘स्थानीयकरणमा दिगोपनाका लागि ज्ञान र अभ्यासको सेतुः व्यवस्थापन तथा सामाजिक विज्ञान’ विषयक पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन गर्दै नेपालको शैक्षिक सूचकमा सुधार गर्न शैक्षिक कार्यक्रमहरू व्यवहारिक र स्थानीय सन्दर्भमैत्री हुनुपर्ने बताए…