५ पुस २०८२, शनिबार | December 21, 2025

विश्वभरका नेपाली सेफ काठमाडौँमा

काठमाडौं । आज विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौँ आएका हुन् । नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल गर्न लागिरहेको छ । त्यसका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको…