२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै

गुल्मी । हिन्दू धर्मावलम्बीका लागि विशेष आस्थाको केन्द्र मानिने रूरूक्षेत्र पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकासित हुँदैछ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको तटमा अवस्थित रुरुक्षेत्रलाई हिन्दूहरुको पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । यहाँ हरेक वर्ष जेठी, माइली र कान्छी गरी तीन दिनसम्म माघेसङ्क्रान्ति पर्व मनाइने प्रचलन छ । माघे सङ्क्रान्तिका अवसरमा…