काठमाडौं । हरितालिका तीज भन्नासाथ नेपाली नारीहरूको मनमा झल्किने चित्र हो-नाचगान, निराहार व्रत र दर खाने परम्परा । तीजको सुरु नै दर खाने दिनबाट हुन्छ । दर केवल भोजन मात्र होइन, यो संस्कारको निरन्तरता, संस्कृतिको अभिव्यक्ति र शक्ति सञ्चयको माध्यम हो । तीजको अघिल्लो दिन मनाइने दर खाने दिनलाई पर्वको आत्मा मानिन्छ । विवाहित महिलाले…