३ श्रावण २०८३, आइतबार | July 19, 2026

अपूर्व गाई प्रेम, गला लगाउनुस त – तपाईंलाई अपार शान्ति मिल्छ

नेपालको राष्ट्रिय जनावर के ? गाई । समस्त हिन्दु धार्मिक समुदायका लागि अति पवित्र जनावर । हिन्दू धर्मावलम्बीहरूले आज गाईको पूजा गरेर गाई तिहार मनाएका छन्। हिन्दु समाजमा वैदिक सनातन कालदेखि गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । हिन्दु समाजले गाईप्रति विशेष भक्ति र श्रद्धा व्यक्त गर्दछ । हुन त गाईका विषयमा कतिपय समुदाय…